मन्त्रिपरिषद् विस्तारसँगै सिंहदरबारमा चहलपहल

काठमाडौं । सर्लाहीबाट चारदिन अघि काठमाडौँ आएका सियाराम रायको अरु काम सक्किएपनि चाँडै मन्त्रिपरिषद् विस्तार हुने खबरले उहाँको बसाइँ लम्बियो । “आज बिहानदेखि फूल बोकेर हिँडेको थिएँ, साँझ काम लाग्यो”–रायले भन्नुभयो । आफूले चिनेका नेता वीरबहादुर बलायर मन्त्री बन्ने चर्चा केहीदिन अघिदेखि सुनेको तर मन्त्रालय भने आज शपथग्रहणपछि मात्र थाहा पाएपछि उहाँ अपराह्न ४ बजे … Continue reading मन्त्रिपरिषद् विस्तारसँगै सिंहदरबारमा चहलपहल